इन्धन बोकेका ट्यांकरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा लागेको आगो नियन्त्रणमा आएको छ । भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो । तेल खनाउने क्रममा आगो लागेका लु २ ख २६५६ नम्बरको ट्यांकर पुर्ण रुपमा र लु २ ख ५६८५ नम्बरको ट्यांकर आंशिकरुपमा क्षति भएको […]

सम्बन्धित सामग्री

चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ। संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।