आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा (भिडिओ)

रुपन्देही । नेपाल आयल निगमको रुपन्देही भलबारीस्थित डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार पौने १२ बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो । लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक […]

सम्बन्धित सामग्री

मापदण्डविपरीत पेट्रोल पम्प

रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा जेठ १३ मा पेट्रोलियम पदार्थ खन्याउने क्रममा अचानक दुई ट्यांकरमा आगलागी भयो । बस्तीको बीचमा भएको डिपोमा आगलागी हुँदा स्थानीय निकै त्रसित बने । यद्यपि, बिहानको समय भएकाले ट्यांकर जलेर ध्वस्त भए पनि अन्य क्षति हुन पाएन । तत्काल आयल निगम, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिए ।

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ। बिहान ११ः४० बजे तेल खन्याउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो।...