ड्रोन हमलाका कारण साउदी अरबका तेल प्रशोधनस्थलमा आगलागी

अबकाइक र कुरिसमा लागेको आगो नियन्त्रणमा आइसकेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् भने यमनको हुथी समूहले सो आक्रमण गरेको बताएको छ।