'संविधानको रक्षा गर्नु राजनीतिक पार्टीको दायित्व'

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन्।...

सम्बन्धित सामग्री

संविधानको रक्षा र कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन् ।  आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान संविधान कांग्रेसकै नेतृत्वमा बनेकाले यसको...

संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताउनुभयो । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कांग्रेस पछिल्लो समय छियाछिया भएको …

प्रचण्डको जवाफ – संविधानको रक्षा गर्न प्रतिबद्ध छु

प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।  प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका हुन् ।  ‘संविधान...

गठबन्धनले नै संविधानको रक्षा गरेको हो : कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको दाबी गरेका छन् ।सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन् ।राज्य […]

वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गर्‍योः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताएका छन्।...

संविधानको रक्षा गर्न नचुक

नेपालको संविधानले नै संविधान र कानुनलाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई दिएको छ । संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनेर सर्वोच्च अदालतलाई संविधानले नै असाधारण अधिकार दिएको प्रस्ट पाइन्छ । तर, पछिल्ला दिनमा विभिन्न मुद्दामा सर्वोच्च अदालत र प्रधानन्यायाधीशलाई नै कमजोर बनाउनेगरी केही कानुन […] The post संविधानको रक्षा गर्न नचुक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गर्छु : प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई  संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसमा आएको

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा भर्चुअलरूपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताउनुभएको हो । समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, …

संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले  काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताए ।  समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविध...

ऐतिहासिक फैसलाले संविधानको रक्षा : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन्