ऐतिहासिक फैसलाले संविधानको रक्षा : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन्

सम्बन्धित सामग्री

सत्ता गुम्दैमा शक्ति गुमेको छैन, एकजुट भएर फेरि उठ्नेछौँ : शेखर कोइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गुम्दैमा शक्ति नगुमेको भन्दै धैर्य गर्न नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  आज साेमवार एक अपिल जारी गर्दै कोइरालाले कांग्रेसकै नेतृत्वको गल्ती र माओवादीको अस्थिर तथा अराजनीतिक कदमको कारण कांग्रेसले धोका पाएको बताउनुभएको हो । उहाँले प्रचण्डलाई बधाई दिँदै संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने उल्लेख गर्नुभएको छ ।  ‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा ...

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो : शेखर कोइराला

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् । डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम […]

शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ ६ को सुन्दरहरैंचा ७, गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।प्रचण्डले डा. कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले लोकतान्त्रिक वाम ग

शेखर कोइराला भन्छन्- संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्छ

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए । शिक्षाबिना […]

संविधानको रक्षा गर्न गठबन्धन : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा : शेखर कोइराला

२८ असार, काठमाडौं । नेपाली  कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । उनले सर्वोच्चको फैसला जनता र लोकतन्त्रका पक्षमा ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘लामो रस्साकस्सीपछि …

सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । सोमवार सर्वाेच्चको फैसला आएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता कोइरालाले अदालतको फैसला जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको बताए । कोइरालाले लेखेका छन्, ‘लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ ।’ लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा...