नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताउनुभयो । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कांग्रेस पछिल्लो समय छियाछिया भएको …