एमालेलाई कमजोर बनाउनकै लागि गठबन्धन : हरिबोल गजुरेल

काठमाडौं । धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो । भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि सैद्धान्तिक रूपमा मेल […] The post एमालेलाई कमजोर बनाउनकै लागि गठबन्धन : हरिबोल गजुरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

धेरै सन्तुलन मिलाउन खोज्दा प्रचण्डलाई सकस भएको होः हरिबोल गजुरेल

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले धेरै सन्तुलन मिलाउन खोज्दा पार्टी अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “प्रचण्डले विश्वासपात्र खोजेको  होइन, सन्तुलन मिलाउन खोज्नुभएको हो । कहिलेकाहीँ पार्टीमा जति जे […]

माओवादीको ५० सीटमा दाबी रहन्छ : हरिबोल गजुरेल

प्रदेश र संघको आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने प्रायः निश्चित छ । यद्यपि गठबन्धन घटकहरूबीच भागबण्डाको विषय भने पेचिलो बन्न थालेको छ । काँग्रेसले आफूलाई एक सय सीट, पाउनुपर्ने दाबी गरेको छ  भने अरू चार दल काँग्रेसलाई ७० देखि ८० सीटमा सीमित गर्नुपर्ने पक्षमा छन् ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल माओवादीले पनि कम्तीमा ५० सिट दाबी गर्नुपर्ने मत राख्छन् । तर जसले जति दाबी गरे पनि भागबण्डाको विषय छलफल गरेर टुङ्ग्याउनु पर्ने उनको मत छ । यही सन्दर्भमा चुनावी ता

एमसीसी पास गरेर बीआरआईलाई बेवास्ता गर्न मिल्दैनः हरिबोल गजुरेल

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामीले संसदबाट एमसीसी त पास गर्यौं तर बीआरआईलाई बेवास्ता गर्यौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले एकातिर कोल्टे फेरेको […]

गठबन्धनको सबैभन्दा फाइदा माओवादीलाई भयोः हरिबोल गजुरेल

काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले ५ दलीय गठबन्धनो सबैभन्दा फाइदा आफ्नो पार्टीलाई भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन चुनावका लागि मात्र थिएन, प्रतिगमनलाई परास्त गर्नका लागि थियो । केपी प्रवृत्ति परास्त हँुदैछ भन्ने स्थानीय […]

बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल

काठमाडौं, ४ जेठ : नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, […]

हाम्रो सहकार्य कांग्रेससँग हो, गुट-उपगुटसँग होइनः हरिबोल गजुरेल

काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसले दाबी गर्नुलाई अन्यथा रुपमा नलिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन गर्ने भनेपछि कुनै ठाउँमा दाबी गर्नुलाई नराम्रो मान्दैनौं । भरतपुर महानगर नछाड्ने निर्णय कांग्रेसले […]

पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समात्नुभएको छ : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

कसैले प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेको छैनः हरिबोल गजुरेल

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीभित्र प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्ने मत नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “माओवादीमा कसैले पनि प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका छैनन् । प्रचण्डपथ भनेको नाम मात्र होइन, यसका अन्तर्वस्तु र अरुका अनुभव […]