घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा गर्दा युथ अफ टीकापुरले दिएको एक सय ११ रनको लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्यो।...
आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्यो । सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । धनगढी स्पोर्टस्को ब्याटिङमा वसन्त कार्कीले …
घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा गर्दा युथ अफ टीकापुरले दिएको एक सय ११ रनको लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्यो।...
कैलाली । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौं संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टीकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । फाइनल खेल शनिबार हुनेछ […]
६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्यो । सत्यवती एकेडेमीले दिएको ९२ […]
४ फागुन, धनगढी । कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएलको फाइनलमा प्रवेश गरेका छन् ।
लोटस आइले आयोजक लिटल …
धनगढीः मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलील्याण्ड विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा…