४ फागुन, धनगढी । कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएलको फाइनलमा प्रवेश गरेका छन् ।
लोटस आइले आयोजक लिटल …
आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो ।
घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा गर्दा युथ अफ टीकापुरले दिएको एक सय ११ रनको लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्यो।...

२१ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत पाँचौं दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् । युथ अफ टीकापुरले शारदा सेकेण्डरी स्कुललाई र सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई पराजित गरेका हुन् । टीकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले […]