नेपाल र भारतबीचको खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिए

एजेन्सी – नेपालले दुई सातापछि एसिया कपमा भारतसँग खेल्ने खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिएका छन् । नेपाल र भारतबीचको खेल श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । उक्त रंगशालाको दर्शक क्षमता ३५ हजार छ । पाकिस्तान क्रिकेट बोर्डले बिक्रीमा राखिएका भिभिआईपी लेभल बी र ए दुबैका टिकट सकिएको जनाएको छ । […] The post नेपाल र भारतबीचको खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिए first appeared on हाम्रो खेलकुद.