एक गाग्री पानीका लागि १ घण्टा

हुम्ला । पटकपटक निर्माण गरेको खानेपानी योजना यस बर्षको बाढीले मुहानै बगाएर लगेपछि हुम्लाको नाम्खा गापा–५ तुम्कोटगाउँका महिलाहरु धमिलो पानी पिउन विवस छन् । त्यहि धमिलो पानी लिन पनि एक घण्टा हिडेर जान बाध्य छन् । तुम्कोटगाउँ नजिकैको रहेको खोलामा निर्माण भएको फुईसिङ खानेपानी योजना बाढिपहिरोले बगाउदा धमिलो पानी लिन जान पनि एक घण्टा हिड्नु […] The post एक गाग्री पानीका लागि १ घण्टा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

काठमाडौं । यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। रित्ता गाग्रीभित्रको आक्रोश बाहिर टाँसिएका नाराबाटै प्रस्ट बुझिन्छ। उपत्यकामा आइतबार दिनभरजसो पानी पर्‍यो। तर चन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबार बिहानैबाट नगरपालिकाको कार्यालयअगाडि […]

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

उपत्यकामा आइतबारदिनभरजसो पानी प¥यो। तरचन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबारबिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे...

गाग्री र बाल्टीको सहारामा रोपाइँ गर्दै सिद्धकालीबासी

सिंचाईंको लागि कुलोको अभावमा उनीहरुले गाग्री, बाल्टी लगायतका घरायसी काममा प्रयोग हुने भाँडामा पानी बोकेर रोपाईं गर्ने गरेका छन्।...

विवाहमा नगद दिने चलनले गाग्री–खड्कुँलाको माग घट्दो

पहिले आफ्नो छोरीको विवाहमा दाइजो एक्लैले जुटाउन गाह्रो हुने भएकाले साथीभाइ, आफन्त, नातेदारको छोरीको विवाहमा गाग्री, खड्कुँलो दुवै वा एउटा गोडधुवा हाल्ने चलन थियो । यस्तो चलनले गाग्री, खड्कुँलो बनाउनेको व्यवसायलाई पनि सहयोग पुग्थ्यो । पछिल्लो समय विवाहमा गाग्री, खड्कुँलोको सट्टा नगद दिने चलनले गाग्री, खड्कुँलो बनाउने, तामाको कच्चा सामान व्यापार गर्ने र तयारी गाग्री, […]

विवाहमा नगद दिने चलनले गाग्री-खड्कुँलाको माग घट्दो

धादिङ । पहिले आफ्नो छोरीको विवाहमा दाइजो एक्लैले जुटाउन गाह्रो हुने भएकाले साथीभाइ, आफन्त, नातेदारको छोरीको विवाहमा गाग्री खड्कुँलो दुवै व एउटा गोडधुवा (गोडाधुदा) हाल्ने चलन थियो । यस्तो चलनले गाग्री, खड्कुँलो बनाउने व्यवसायलाई पनि सहयोग पुग्थ्यो । पछिल्लो समय विवाहमा गाग्री, खड्कुँलोको सट्टा नगद दिने चलनले गाग्री, खड्कुँलो बनाउने, तामाको कच्चा सामान व्यापार गर्ने […]

गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री र जर्किन प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने बताउनुहुन्छ ।

रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक

दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् । उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहाद

खानेपानी अभाव : रित्ता गाग्री लिएर गाउँपालिकामा उपभोक्ताको धर्ना

तुलसीपुर : शान्तिनगर गाउँपालिका-४ का बासिन्दाले बिहीबार दिउँसो १२ बजे गाउँपालिका कार्यालयको गेटमा धमाधम रित्ता गाग्री राखी धर्ना दिएका छन्।उनीहरूले खानेपानीको समस्या भोग्दै आएकाले पानी आपूर्तिको व्यवस्था गरिदिन भन्दै गाउँपालिका (गापा)मा रित्ता गाग्री लिएर आएको बताए। उनीहरूले गापाको गेटमा रित्ता गाग्री राखेर अध्यक्ष प्रमोद बस्नेतसँग वर्षेनि आफूले पानीको समस्या भोग्दै आएको भन्दै खानेपानी सहज आपूर्ति गराउन माग गरे।शान्तिनगर गापा–४ का रमेश चलाउनेले करिब ४/५ महिनादेखि धारामा पानी नआउँदा आफूहरूल

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ, १४ वैशाख । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै […]

एक गाग्री पानी भर्न एक घण्टा

देउखुरी– ठाडो उकालो, पिठ्युँमा डोको, डोकोमा गाग्रीभरि पानी, पानीमाथि तीन वर्षकी छोरी बोकेर दैनिक पानीको जोहो गर्नुपर्ने बाध्यता छ, घोराही उपमहानगरपालिका-१९ खोलीगाउँका महिलाको । एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ । एउटै मुहानको पानी प्रयोग गर्ने ३१ परिवार छन् । घोराही बजारबाट बढीमा नौ […]