पहिले आफ्नो छोरीको विवाहमा दाइजो एक्लैले जुटाउन गाह्रो हुने भएकाले साथीभाइ, आफन्त, नातेदारको छोरीको विवाहमा गाग्री, खड्कुँलो दुवै वा एउटा गोडधुवा हाल्ने चलन थियो । यस्तो चलनले गाग्री, खड्कुँलो बनाउनेको व्यवसायलाई पनि सहयोग पुग्थ्यो । पछिल्लो समय विवाहमा गाग्री, खड्कुँलोको सट्टा नगद दिने चलनले गाग्री, खड्कुँलो बनाउने, तामाको कच्चा सामान व्यापार गर्ने र तयारी गाग्री, […]