नेपाल र ठाकुरको दल आयोगमा दर्ता हुन समय लाग्ने, मागेजस्तो नाम र चुनाव चिन्ह नपाउने

काठमाडौं । एमालेबाट छुट्टिएका माधव कुमार नेपाल र जसपाबाट छुट्टिएका महन्थ ठाकुरको नयाँ दल दर्ताको प्रक्रिया सुरु हुन केही समय लाग्ने देखिएको छ । निर्वाचन आयोगका अनुुसार राजनीतिक दलसम्बन्धि नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि मात्रै दल दर्ताको प्रक्रिया प्रारम्भ हुनेछ । आयोगले नियमावली संसोधन प्रक्रिया सुरु भईसकेको जनाएको छ । यथासक्य चाँडै नियमावली संशोधन […]

सम्बन्धित सामग्री

बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए । नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् । कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा […]

७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

न्युज अफ नेपाल, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता […]

माधव नेपालको निर्देशनमा नयाँ दल दर्ता, चुनाव चिन्ह कलम

काठमाडौँ – माधव नेपालको निर्देशनमा दर्ता प्रक्रियामा गएको ‘नेकपा एकीकृत’ निर्वाचन आयोगमा दर्ता भएको छ। वैशाख ७ गते दिएको निवेदनलाई आवश्यक जाँचबुझ गरी आयोगले बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। राईका अनुसार पार्टीले चुनावमा चिन्ह दाबी गरे अनुसार कलम पाएको छ। उक्त चिन्हमा नेपाल पक्षले राष्ट्रियसभामा खिललाल देवकोटालाई उठाएर जिताएको छ। पार्टीको केन्द्रीय […]

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह खाली :: Pahilopost.com

काठमाडौं: नयाँ शक्ति पार्टी नेपाल र स‌ंघीय समाजवादी पार्टीबीच एकता पछि बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।  पार्टीका दुई अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको टोली पार्टी दर्ताका लागि  बिहीबार दिउँसो आयोग पुगेको थियो। निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनाव चिन्हको बारेमा भने उल्लेख गरिएको