७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

न्युज अफ नेपाल, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता […]

सम्बन्धित सामग्री

ओलीको असन्तुष्टिः अदालत, सभामुख देखि निर्वाचन आयोग पनि हाम्रो विरुद्ध?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नेपाली कांग्रेसको प्रभावमा परेको आरोप लगाएका छन् । ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताए। मंगलबार काठमाडौंमा आयोजित अन्र्तराष्ट्रिय नारी दिवसका ...