समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह खाली :: Pahilopost.com

काठमाडौं: नयाँ शक्ति पार्टी नेपाल र स‌ंघीय समाजवादी पार्टीबीच एकता पछि बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।  पार्टीका दुई अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको टोली पार्टी दर्ताका लागि  बिहीबार दिउँसो आयोग पुगेको थियो। निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनाव चिन्हको बारेमा भने उल्लेख गरिएको

सम्बन्धित सामग्री

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो ।  आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार […]

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न स्वतन्त्र उम्मेदवारहरूको माग

लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्

‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘लौरो’

काठमाडौं, ३१ असार । अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) निर्वाचन आयोगमा दर्ता भएको छ । २२ सदस्यीय टिमसहित आयोगमा दर्ता भएको पार्टीले चुनाव चिन्ह लौरौ पाएको हो । हानेपा ले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ भने २२ सदस्यीय टिममा अरुणकुमार रौनियार, कल्पना न्यौपाने लगायत सदस्य […]

‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो । सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा […]

रविको पार्टीको चुनाव चिन्ह घन्टी

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको […]

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरूले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए। आयोगबाट त्यसको जवाफ आई नसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा […]

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले बुझायो आयोगमा निवेदन

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको हो । केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

एमाले समाजवादीलाई ‘खुला किताब’ चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।  निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए । उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए ।