माधव नेपालले छाडे एमाले ब्राण्ड- नेकपा एकीकृत समाजवादी प्रस्ताव, चुनाव चिन्ह पछि टुंगो लाग्ने

काठमाडौं । नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् । नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् । पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी नेपाल प्रेसलाई दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको […]

सम्बन्धित सामग्री

एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति

काठमाडौं, ६ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ । नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता […]

सिंहदरबारमा पाँच नेता : पार्टी एकताका लागि 'संयोजन समिति', चुनाव चिन्ह एउटै!

काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य केही समययता सघन छलफलमा छन्। पार्टी एकता नभए सहकार्यको रणनीतिमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम…

काठमाडौँ महानगरको उपमेयर पदमा दोहोर्‍याएर मतगणना गर्न श्रेष्ठले दिए निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न निवेदन दिएका छन् । उपप्रमुख पदमा नेपाली काँग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत सङ्केतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना […]

नेकपा (एस) को चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले बुधबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ।निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो।आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।

कलम चुनाव चिन्ह पायो एकीकृत समाजवादीले

काठमाडौँ । एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । यस्तै नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र […]

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो । कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव च

नेकपा एकीकृत समाजवादीमा तीन पदाधिकारी थपिए, चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्। सचिवहरूमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।यसअघि चार सचिव रहेकामा अब सात रहने छन्। बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका

एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने

नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम राख्ने भएको छ। जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गरेर चुनाव चिन्ह कलम राख्ने बैठकमा निर्णय भएको स्थायी कमिटी सदस्य...