रौतहटमा माओवादीका प्रथम शहीदको नाममा स्मृति भवन र पार्क निर्माण

रौतहटको फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण  गरिएको हो ।जनयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन्

सम्बन्धित सामग्री

रावण पार्क निर्माण योजना रोकियो

म्याग्दी – अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै सुरु भएको छैन। साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि अलपत्र पार्क निर्माण बनेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत […]

६४ अर्बको औद्योगिक पार्क निर्माण अलपत्र

मुलुकमा चिनियाँ लगानी ल्याएर औद्योगिक वातावरण सिर्जना गर्न झापामा निर्माण गर्ने भनिएको ६४ अर्ब रूपैयाँ लागतको औद्योगिक पार्क निर्माण अलपत्र परेको छ। चिनियाँ सहयोगमा पार्क निर्माण सुरु गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा पार्क ...

कालिसारमा लालीगुराँस पार्क निर्माण

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालिसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालिसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस […]

शिद्धबाबा पार्क निर्माण

बेनी– म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो ।  पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको शिद्ध सामुदायिक वनमा […]

डिभिजन वनले विभिन्न स्थानमा पार्क निर्माण गर्दै

काठमाडौँ,२८ भदौ । तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पार्क निर्माण गर्ने भएको छ । सङ्घीय सरकारको रु ६० लाख र प्रदेश सरकारको रु २० लाख गरी रु ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो । उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको […]

ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको […]

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक

हाइटेन्सन लाइनमुनिको जग्गामा ईको पार्क निर्माण

बारा : हाइटेन्सन लाइनमुनिको खाली जग्गामा निजगढका दुई वटा सामुदायिक वनले ईको पार्क निर्माण गरेका छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले जनहित र जनसिर्जनशील सामुदायिक वनले वन क्षेत्रमा पार्क निर्माण गरेका हुन्।प्रदेश २ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको ‘हाइटेन्सन लायनमुनि ईको पार्क निर्माण’ कार्यक्रमअन्तर्गत २०/२० लाख रूपैयाँबा डिभिजन वन कार्यालय बाराले ‍पार्क निर्माण गरेको हो। दुवै—ढल्केबार ४०० केभी प्रशारण लाइन निर्माणका क्रममा

रसुवामा रेडपाण्डा पार्क निर्माण नसकिँदै तोडफोड

रसुवाको सदरमुकाम धुन्चेमा निर्माणाधिन रेडपाण्डा पार्क निर्माण सम्पन्न नहुँदै तोडफोड हुन थालेको छ । तीन वर्ष अघिदेखि निर्माण सुरु भएको पार्क सम्पन्न नहुँदै पार्कका संरचनामा तोडफोड भएको हो । गत असार...

म्याग्दीमा रामायण पार्क निर्माण तयारी

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुने भएको हो। पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने सरोकारवालाहरुले बताएका छन्। यस ठाउँलाई रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको जन्मस्थानको रुपमा मानिन्छ।पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, बिश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने भएको छ। बजेटको उप