हाइटेन्सन लाइनमुनिको जग्गामा ईको पार्क निर्माण

बारा : हाइटेन्सन लाइनमुनिको खाली जग्गामा निजगढका दुई वटा सामुदायिक वनले ईको पार्क निर्माण गरेका छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले जनहित र जनसिर्जनशील सामुदायिक वनले वन क्षेत्रमा पार्क निर्माण गरेका हुन्।प्रदेश २ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको ‘हाइटेन्सन लायनमुनि ईको पार्क निर्माण’ कार्यक्रमअन्तर्गत २०/२० लाख रूपैयाँबा डिभिजन वन कार्यालय बाराले ‍पार्क निर्माण गरेको हो। दुवै—ढल्केबार ४०० केभी प्रशारण लाइन निर्माणका क्रममा