बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक

सम्बन्धित सामग्री

बुटवलमा बीपी, पुष्पलाल र सूर्यप्रसादको शालिकसहितको स्मृति पार्क निर्माण हुने

बुटवल उपमहानगरपालिकाले बुटवल-११ मा कांग्रेसका संस्थापक बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो ।

बुटवल कार्यपालिकाको पहिलो निर्णय : ‘बिपी–पुष्पलाल पार्क निर्माण गरिने’

बुटवल । स्थानीय तहको चुनावपछि गठित बुटवल उपमहानगरपालिका कार्यपालिकाको पहिलो बैठकले बुटवलमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकसहित संयुक्त पार्क बनाउने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवल–११ को वडा कार्यालयको उत्तरतर्फ सार्वजनिक जग्गामा प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता बिपी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको एकैथलोमा पूर्णकदको शालिकसहित पार्क बनाउने प्रस्ताव राख्नु भएको […]

बुटवलमा मजदुर नेता जेबी पुनको स्मृतिमा पार्क निर्माण

श्रमिकमा हकअधिकारको चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एक जना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिक सहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो ।  बुवासँगै बागलुङबाट बुटवल आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जीतबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।  राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करीब २ बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति...

बुटवलमा मजदुर नेताको स्मृतिमा पार्क

मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । आफू मजदुर भएर मजदुरलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका अगुवा जितबहादुर अर्थात् जेबी पुनको स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो नै यस क्षेत्रको पहिलो पार्क हो ।

मजदुर नेता पुनको स्मृतिमा सालिकसहितको पार्क

बुटवलः मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ। बाबुसँगै बागलुङबाट बुटवलमा आएका र श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो। दुई…