भ्रष्ट शासकलाई अनुनय-विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन सक्दैन: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकहरुलाई निबेदन दिएर,ज्ञापनपत्र बझाएर,अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन नसकेने जिकिर गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हिन्दूराष्ट्रको एजेण्डालाई सार्थकता दिने हो भने सबैजना मिल्नुको विकल्प नभएको बताएका छन् । ‘भ्रष्ट शासकहरुलाई निबेदन दिएर,ज्ञापनपत्र बझाएर,अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र […]

सम्बन्धित सामग्री

राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन : कमल थापा

काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समूहलाई समर्थन गर्ने जनाएका छन् ।  राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन् ।  ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल […]

राजसंस्थाको मुद्दा मात्र अघि सारेर हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ । बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको …

“गीता छोएर कसम खाएकाले पार्टी फुटाइनँ” : कमल थापा (भिडिओसहित)

काठमाडौं, २८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राजसंस्था र राप्रपासँग डिभोर्स गरी हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आधार बनाएर निकट भविष्यमा नयाँ पार्टी गठन गर्न लागेको बताएका छन् । प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “म ३१ वर्ष राप्रपामा […]

कमल थापा : हार खानुपर्दाको छटपटी

खासै जनाधार नभएपनि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको पार्टी भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन चर्चामा रह्यो । चर्चा रहनुको अर्को कारण थियो–सदावहार नेता कमल थापाविरुद्ध युवा नेता राजेन्द्र लिङ्देनको चुनौती । नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न चुनावमा त्यही राजनीतिक खेलाडी मानिने कमल थापालाई राजेन्द्र लिङ्देनले पराजित गरे । पराजयपछि कमल थापामा बेचैनी र छटपटी देखिएको छ भने उनले नयाँ नेतृत्वलाई स्वीकार गरिसकेको अवस्था छैन । राप्रपाका सबै नेताहरु लिङ्देनको शपथग्रहण समा...

संसद् विघटनले जटिलता निम्त्यायो,अब ताजा जनादेशः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गर