राजासंस्था र हिन्दुराष्ट्र पुनःस्थापनामा संविधानको दुई तिहाईको धारा पर्खेर बस्दैनौंः कमल थापा

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनका लागि सडक र सदन दुवै शक्तिको प्रयोग गर्ने बताएका छन् । उनले जनताको आन्दोलनले राजालाई नारायणहिटीमा लगेर राख्ने ठोकुवा गरे । ‘देशमा जब प्रत्येक दिन सडकमा लाखौं जनता निस्कनेछन् त्यतिबेला राप्रपा संविधानको दुई तिहाईको धारा पर्खेर बस्दैन,’ थापाले महाधिवेशन उदघाटन समारोहमा […]

सम्बन्धित सामग्री

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँः कमल थापा

विराटनगर – राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन्। प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए। विभिन्न […]

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ : कमल थापा

विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापा शनिबार विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।  प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए […]

हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिन्छौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीलाई एउटै सुत्रमा बाँधेर...

राजसंस्थाको मुद्दा मात्र अघि सारेर हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ । बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको …

“गीता छोएर कसम खाएकाले पार्टी फुटाइनँ” : कमल थापा (भिडिओसहित)

काठमाडौं, २८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राजसंस्था र राप्रपासँग डिभोर्स गरी हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आधार बनाएर निकट भविष्यमा नयाँ पार्टी गठन गर्न लागेको बताएका छन् । प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “म ३१ वर्ष राप्रपामा […]

कमल थापा : हार खानुपर्दाको छटपटी

खासै जनाधार नभएपनि हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको पार्टी भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन चर्चामा रह्यो । चर्चा रहनुको अर्को कारण थियो–सदावहार नेता कमल थापाविरुद्ध युवा नेता राजेन्द्र लिङ्देनको चुनौती । नयाँ नेतृत्व चयनका लागि आइतबार सम्पन्न चुनावमा त्यही राजनीतिक खेलाडी मानिने कमल थापालाई राजेन्द्र लिङ्देनले पराजित गरे । पराजयपछि कमल थापामा बेचैनी र छटपटी देखिएको छ भने उनले नयाँ नेतृत्वलाई स्वीकार गरिसकेको अवस्था छैन । राप्रपाका सबै नेताहरु लिङ्देनको शपथग्रहण समा...