गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसक्यो : कमल थापा, 'हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रबारे विचार गरौं'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भइसकेको दाबी गरेका छन्। न्यायापालिकामा न्यायाधीशहरुकै हड्ताल, संसद्मा प्रतिपक्षी दलको अवरोधलगायतका विषयलाई देखाउँदै नयाँ संविधानअनुसार देश चल्न नसकेको जिकिर गरेका हुन्। शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले अब हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनर्स्थापनाबारे विचार गर्नुपर्ने…

सम्बन्धित सामग्री

प्रदेश संरचनाबारे विचार गरौं– कमल थापा

काठमाडौं, ११ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचनका बारेमा विचार गर्न आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाले देशलाई आर्थिक र राजनीतिक बोझ बढेको उनको बुझाई छ । नेपालका लागि अर्वांै तलव भत्ता खाने प्रदेश मन्त्री र सांसद आवश्यक नरहेको उनले बताएका छन् । नेपाली सेना राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला भएको दाबी […]

सम्बर्धनवादी धार राष्ट्रको मुल धार बन्नेछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने दावी गरेका छन् । ‘सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ’, अध्यक्ष थापाको भनाइ छ । सामाजिक सञ्जालमा मंगलबार बिहान ट्वीट गर्दै अध्यक्ष थापाले सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर

राप्रपाका असन्तुष्ट नेताको बेग्लै बैठक, नेतृत्वको चर्को आलोचना

राप्रपाका असन्तुष्ट आधा दर्जन नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा सहभागी हुने निष्कर्षमा पुगेका छन् । समान विचार भएका राप्रपा र राप्रपा नेपालबीच एकताका लागि अध्यक्ष लिङ्देनलाई दबाब दिने र...

छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमै देशमा ७७ ओटै जिल्लामा पार्टीको संरचनाहरु खडा भइसकेको बताएका छन् । सातै प्रदेशमा पार्टी कमिटी गठन भएकोले निर्वाचनको तयारीमा जुटेन कुनै अफठ्यारो नरहेको अध्यक्ष थापाले बताए । सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको विचार र सिद्धान्त सहि भएको दाबी गरे । हालै हामीले सातै प्रदेशमा बुद्धिजीवी वर्ग र समाजका सचेत वर्गसँग अन्तक्रिया गर्यौ । सो क्रममा उहाँहरुले पार्टीको सिद्धान्त र विचार ठीक छ भन्ने प्र

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्

समयअनुरुप विचार परिमार्जन गर्न नसक्नेहरु पतन हुन्छन्ः कमल थापा

काठमाडौँ– राष्‍ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावनाअनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने टिप्पणी गरेका छन्। देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले सम्वर्द्धनवादको बाटो रोजेको उनको भनाइ छ। सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा […]

आनन्द बतास आध्यात्मिक व्यक्ति हुन, चरित्रहत्या नगरौंः कमल थापा

काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् । आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनेको बताउँदै थापाले लेखेका छन्, ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट […]

आनन्दराज बतासको बचाउमा उत्रिए कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् । ‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाल

तर राप्रपा कदापि फुटाउने छैन – कमल थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भए पनि राप्रपा कदापि नफुटाउने दाबी गरेका छन्। आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र […]