प्रचण्ड – ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् । उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए […] The post प्रचण्ड – ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् । फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएकाे छ ।

बाबुरामको टिप्पणी : वर्ल्डकपको फाइनल र राजनीतिको खेल ‘टाइब्रेकर’ सम्मै उस्तै !

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमबारे व्यांग्यात्मक टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बालुवाटार छोडेर बालकोट पुगेपछि अध्यक्ष भट्टराईले व्यांग्यसहितकाे टिप्पणी गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल जारी छ। ‘वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर&rs

प्रचण्ड – ओलीलाई बालेनको प्रश्न :देश व्यापार हो कि खेल ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।

हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी

काठमाडौं। संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ।काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने भएको छ। हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी भएका छन्। भरतपुर महानगरले २७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको छ। टी–२० क्रिकेटमा आज नेपाल र केन्याबीच दोस्रो खेल हुँदै छ।

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी

काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् । ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको […]

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।...

धुलिखेल जीपलाइनमा रमाउदै प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल जीपलाइनमा रमाएका छन् । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ सञ्चालित छ । प्रचण्ड रिफ्रेश हुनको लागि हिजो परिवारिसहित सिन्धुपाल्चोकको सुकुटे विच पुगेका थिए । फर्कने क्रममा उनले जिपलाईनमा समय व्यतित गरेका हुन् । धुलिखेल जीपलाइनमा रमाउदै माओवादी अध्यक्ष दाहाल […]