हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी

काठमाडौं। संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ।काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने भएको छ। हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड सहभागी भएका छन्। भरतपुर महानगरले २७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको छ। टी–२० क्रिकेटमा आज नेपाल र केन्याबीच दोस्रो खेल हुँदै छ।