गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।...

सम्बन्धित सामग्री

रेशम र माधवको प्रचण्ड फाल्ने खेल होला त सुदूरपश्चिमबाट सुरु ?

अस्थिर राजनीतिले पटकपटक प्रदेश सरकार गठन हुने र विश्वासको मत नपाएपछि ढल्ने क्रम जारी छ । केन्द्रमा गठबन्धन फेरबदल हुँदा प्रदेश सरकार त्यसको मारमा पर्दै आएका छन्

मुख्यमन्त्री बन्न गठबन्धनमा हानथाप

काठमाडौं : केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर देखिँदैछ।फागुन १२ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकको ८ दलीय गठबन्धन भएसँगै सरकार परिवर्तनको खेल सुरु भएको हो। नेकपा एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धनले नेतृत्व लिने तयारी सुरु गरेका छन्। त्यसका लागि उनीहरूले एमालेलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत सम

तिमीसँग फेरि लभ पर्‍यो!

राजनीति सम्भावनाको खेल हो। कुन बेला कुन पार्टीको कुन अर्को पार्टीसँग मिलन हुन्छ वा विछोड हुन्छ, यकिनका साथ भन्न सकिन्न। नेपाली राजनीतिमा पनि यहि प्रवृत्ति हावी छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब दुई महिनामा नै आफ्नो कित्ता फेरे। नेपाली कांग्रेसको गठबन्धन छाडेर हिँडेका प्रचण्ड नेकपा…

कांग्रेसको ढोक्सामा पर्ला त राष्ट्रपति ?

काठमाडौं। संवैधानिक निकायका पदहरु राष्ट्रिय सहमतिमै मिलाइने प्रधानमन्त्री प्रचण्ड तथा काँग्रेस नेताहरुको दाबीले हावा खाइसकेको छ। किनभने सभामुख र उपसभामुख गठबन्धनकै भागवण्डा अनुसार चयन भए। काँग्रेस नेताहरुको योजना पनि पूरा भएन। किनभने उनीहरु गठबन्धन टुटाउने दाउमा थिए। तर, खेल अझै सकिएको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनै बाँकी छ।जसमा काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम तर निर्णायक चाल चल्ने निश्चित छ।

बालकोट बैठकबारे बालेन्द्र शाहको प्रश्न– देश व्यापार हो ? खेल हो ?

काठमाण्डाै – नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गर्नुभएको छ । नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ । यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गर्नुभएको हो । हिजो शनिवार मेयर शाहले यस्तो कविता लेख्नुभएको थियो– नयाँ सांस...

देउवालाई अमेरिका भ्रमण अगावै सत्ताबाट हटाउने खेल

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ । देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड […]

राजनीतिमा फाइनल गोल हुन बाँकी छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिवरूद्ध प्रतिक्रान्ति जारी रहेकाले अहिले नै खेल जितिसकिएको नसोच्न नेता कार्यक्रताहरूलाई आग्रह गरेका छन्।आइतबार जनकपुरधाममा मधेश शहीद प्रतिष्ठानले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा फाइनल गोल हुन बाँकी रहेको बताए।  प्रचण्डले प्रतिक्रान्तिविरुद्व बनेको गठबन्धन तोडेर प्राप्त उपलब्धी धरापमा पार्ने षडयन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरे। आफू मधेशप्रति विश्वस्त रहेको बताउदै

कुनै देशसँगका सम्झौताको आधारमा गठबन्धन बनेको होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने खेल भइरेको बताएका छन्। उनले सत्ता गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको दाबी गरेका छन्। माओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा योजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन।’एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच मतभेद भएका बेला प्रचण्डक

प्रचण्डविरुद्ध किन खनिए भीम रावल ?

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।रावलले अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ पनि भनेका छन् ।रावलले चार बुँदामार्फत भनेका छन् ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘

अलमलमा गठबन्धन सरकार, अनिर्णित जसपालाई 'फकाउँदै' प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भएपछि एमाले नेतृत्वको केपी शर्मा ओली सरकार ढाल्ने खेल चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न कसरत गरिरहेका छन्। प्रचण्डले कांग्रेस–माओवादी–जसपा गठबन्धनको सरकार बनाएर ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन्। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व गर्न आग्रह गरिसकेका छन्। तर, केही साता अघिसम्म सरकारको नेतृत्वको जिम्मेवारी