गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्याएका हुन् ।उपाध्यायले र एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड