रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो ।
मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगाता...