गीतकार उपाध्यायले पुर्याए ५१ विश्व रेकर्ड

काठमाडौँ । गीतकार डा. धर्मराज (डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१ विश्व रेकर्ड पुर्याएर विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याएका हुन् ।सोमबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई १९ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।  यस पटक उ

सम्बन्धित सामग्री

अन्नबाट निर्मित प्रतिमाको विश्व रेकर्ड यसै हप्ता प्राप्त हुने

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा अन्नबाट निर्मित रामजानकी प्रतिमाको विश्व रेकर्ड चार दिनभित्रै पाइने बताएका छन्।अध्यक्ष महासेठले सामाजिक सञ्जालमा आइरहेका विभिन्न किसिमको प्रतिक्रियाको जवाफ दिँदै तीनचार दिनभित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने बताए।विश्व रेकर्ड कायम हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष महासेठले प्रतिमा निर्माणको लक्ष्य पूरा हुने बताए।अध्यक्ष महासेठले भने‚ ‘जनकपुरधामले यसपालि फरक किसिमले आत्मीयता देखायो‚

अर्पण शर्माले राखे अर्काे विश्व रेकर्ड

काठमाडाैँ- अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे। ‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ […]

गीतकार डा.उपाध्यायले पुर्‍याए ११० विश्व रेकर्ड

काठमाडौँ – कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन्। काठमाडाैँमा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे। मन्त्री चौधरीले डा. उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए। सन्तोष […]

गीतकार उपाध्यायले पुर्याए ११० विश्व रेकर्ड

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे ।कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना सम

अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड

अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वेषकहरुले १०२.२ किलोमिटरको नयाँ क्वान्टम सेक्योर डाईरेक्ट कम्युनिकेसन (क्यूएसडिसी) वल्र्ड रेर्कड कायम गरेका छन् । यूरासियन टाइम्सको रिपोर्ट अनुसार पहिलेको रेकर्ड १८ किलोमिटरको रहेको थियो । प्रसारण गति ०.५४ बिट्स प्रति सेकेण्ड रहेको थियो । यो ३० किलोमिटरको दूरी भित्र टेक्सट मेसेज...

४ वर्षमा उपाध्यायकाे १०८ विश्व रेकर्ड

गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्याएका हुन् ।उपाध्यायले र एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड

२१ वर्षमै तीन ओटा विश्व रेकर्ड कायम

रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो ।  मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।   विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगाता...

जापानले बनायो इन्टरनेट स्पीडको नयाँ विश्व रेकर्ड

एजेन्सी। जापानले इन्टरनेट स्पीडको मामिलामा नयाँ विश्व रेकर्ड कायम गरेको छ। जापानले ३१९ टेराबाइट प्रति सेकेण्डको गतिमा डेटा ट्रान्सफर गरेर यो रेकर्ड बनाएको हो। जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थानको अनुसन्धान समूहले यसको लागि ‘एड्भान्स फाइबर अप्टिक’ प्रविधिको प्रयोग गरेका थिए। उनीहरुले ०.१२५ एमएम व्यास भएको ‘फोर–कोर’ अप्टीकल फाइबर प्रयोग गरेर यो गति परीक्षण गरेका थिए।