आज र भोलि जी-७ बैठक, मुल मुद्दा कोरोना महामारी

एजेन्सी। ग्रुप अफ सेभेन(जी-७)को शिखर सम्मेलन आज १२ तारिखदेखि सुरु हुँदैछ। डिजिटल माध्यमबाट हुने सम्मेलनको यसपटकको मुख्य मुद्दा कोरोना महामारीबाट विश्वलाई जोगाउने कार्यको नेतृत्व, जलवायु परिवर्तन तथा निष्पक्ष र मुक्त व्यापारलगायत रहेको छ। यस पटकको जी-७ को अध्यक्षता बेलायतले गरेको छ। समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र बेलायतका साथै युरोपियन युनियनसमेत छ।

सम्बन्धित सामग्री

बालगोपालेश्वर पुगेर निधारमा सप्तरंगी टीका (फोटो फिचर)

काठमाडौं : कोरोना महामारी भए पनि सामाजिक दूरी कायम गरी मास्क लगाएर रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको छ। दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकाको मात्र खुल्ने गरेको छ। यस वर्ष भने आज र भोलि खुला गरिनेछ।  असनकी स…

स्वास्थ्य मापदण्ड अपनाउँदै बालगोपालेश्वरमा भाइटीका लगाउन शुरू

काठमाडौं : कोरोना महामारी भएपनि सामाजिक दूरी कायम गरी मास्क लगाएर रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन शुरू भएको छ। दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकाको मात्र खुल्ने गरेको छ। यस वर्ष भने आज र भोलि खुला गरिने छ।  २०७२ सा…