क्वाड शिखर वार्ताको भूराजनीतिक महत्व

विपिन देव: गत साता मई २४, २०२२ मा क्वाड शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । रसिया( युक्रेन युद्ध, रसिया-चीन गठवन्धन, परिवर्तित हिन्द महासागरीय नीति, विश्व आर्थिक धरासाही जस्ता संवेदनशील मुद्दाहरूमा क्वाड शिखर सम्मेलन केन्द्रित रहेको छ । सन् २००४ मा क्वाडका सदस्यहरू अमेरिका, अष्टे«लिया, जापान र भारतले सोनामीको कहरबाट जनधनलाई जोगाउन सक्दो प्रयास […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय राजनीतिमा भारतको चतुर कूटनीति

भारतले अमेरिकी नेतृत्वको क्वाड तथा चीन र रुसी नेतृत्व रहेको एससिओलाई पनि उत्तिकै महत्व दिएर सन्तुलित कूटनीतिलाई प्राथमिकता दिएको छ संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय विदेशमन्त्री सुब्रह्मण्यम...

‘युक्रेन संकट विश्वव्यापी विषय हो’ : बाइडेन

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका छन् । जापानको राजधानी टोकियोमा जारी चार मुलुकको सुरक्षा समूह ‘क्वाड’ को बैठकमा बोल्दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका हुन् । उनले यस संकटले अन्तर्राष्ट्रिय व्यवस्था, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई कायम राख्नुको महत्व बढाएको समेत टिप्पणी गरे । ‘यो […]

नयॉ क्वाडमा भारत र भू-राजनीतिक महत्व

विपिन देव: क्वाड अर्थात् जापान अमेरिका अष्ट्रेलिया र भारतको साझेदारी मञ्च । क्वाड हिन्दमहासागरीय क्षेत्रमा केन्द्रित देखिन्छ । क्वाडले विभिन्न किसिमको सन्धी र समझौता गरेर आप्mनो साझा रणनीति बढाइसकेको छ । संयुक्त सैनिक अभ्यास समेत गरिसकेको छ । चीनको फैलदो वर्चस्व र दबदबालाई सन्तुलन र निष्तेज गर्न अमेरिकी राष्ट्रपति जोय वाइडेनले दीर्घकालीन सोचका साथ यसलाई […]