अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानमा सुरु

काठमाडौं । अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानको राजधानी टोकियोमा सुरु भएको छ। सम्मेलनमा विशेष गरी हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र विश्वको भूराजनीतिक अवस्थाका विषयमा रुसले युक्रेनमाथि आक्रमण गरेको परिप्रेक्षमा यो बैठक अझै महत्वपूर्ण हुने विश्लेषण गरिएको छ। साथै हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभावमाथि विस्तृत छलफल हुनसक्ने बताइएको छ । चीनले […]