लन्डन । च्याम्पियन्स लीग फूटबलमा क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा सिटीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकालेको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा केभिन डी ब्रनीको एकमात्र गोल नै निर्णायक रह्यो । उनले ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए […]
The post च्याम्पियन्स लिग: दुवै इग्लिस क्लबलाई सफलता appeared first on राजधानी राष्ट्रिय दैनिक.