खोटाङमा काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ ।  काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गा

सम्बन्धित सामग्री

कांग्रेसद्वारा थप पाँच जना कारवाहीमा

काठमाडौं– कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको […]

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ। आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो। सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा […]

कैलाली कांग्रेसद्वारा बागी उम्मेद्वार कारवाहीमा

धनगढी– नेपाली कांग्रेससँग सम्बद्ध रहि गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीबाट निष्कासन गरिएको छ । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो । सत्तारुढ गठबन्धन दलहरू र मधेश […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले ५ वर्ष निस्कासन गरेको छ। रुपन्देही क्षेत्र नं २ का एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। अन्तिम समयमा तालमेलका लागि एमालेका चार उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ। स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ।

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट कारवाही गरेको हो ।

सान्नी त्रिवेणी गाउँपालिकामा माओवादीका बागी उम्मेदवार निर्वाचित

सुर्खेत, ३ जेठ । सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएपछि पार्टीले कारवाही गरेको केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादीकै डम्बरबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले १३२५ मत प्राप्त गरेका हुन् । पार्टीले टिकट नदिएपछि केसी बागी उम्मेदवारी दर्ता […]

भरतपुरमा जगन्नाथतिर खुलेपछि कांग्रेसका पूर्वसांसद भीमबहादुरसहित ५ जना निलम्बित

काठमाडौं  : नेपाली कांग्रेसले भरतपुरमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै पार्टीबाट निलम्बन गरेको बताएका छन्। कारवाही पर्नेमा भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूर्व क

काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाउनुभएको हो । नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्काशन गर्दा तनहूँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारवाही नगरेकामा असन्तुष्टिसमेत जनाउनुभएको छ ।

सल्यानः माओवादीले बागी बनेकालाई कारवाही गर्‍यो

सल्यान, कात्तिक २३ – सल्यानमा वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवार र तिनका  समर्थकलाई  पार्टी सदस्य नरहने गरी माओवादी क...