सान्नी त्रिवेणी गाउँपालिकामा माओवादीका बागी उम्मेदवार निर्वाचित

सुर्खेत, ३ जेठ । सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएपछि पार्टीले कारवाही गरेको केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादीकै डम्बरबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले १३२५ मत प्राप्त गरेका हुन् । पार्टीले टिकट नदिएपछि केसी बागी उम्मेदवारी दर्ता […]

सम्बन्धित सामग्री

सान्नी त्रिवेणीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत। सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका बागी उम्मेदवार मोहनबहादुर केसी अध्यक्षमा विजयी भएका हुन्। केसी १ हजार ८२२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले जम्मा १ हजार ३२५ मत पाए।