सल्यानः माओवादीले बागी बनेकालाई कारवाही गर्‍यो

सल्यान, कात्तिक २३ – सल्यानमा वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवार र तिनका  समर्थकलाई  पार्टी सदस्य नरहने गरी माओवादी क...

सम्बन्धित सामग्री

बागी उम्मेदवारी दिएका शेर्पालाई माओवादीले गर्यो निष्काशन

संखुवासभा : नेकपा माओवादी केन्द्र संखुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ।पार्टीमा असन्तुष्टी राख्दै आएका शेर्पालाई माओवादी केन्द्र संखुवासभाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय) ले जानकारी दिए।शेर्पा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन्। शेर्पाले प्रदेशसभा (ख) बाट सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। शेर्पाले पार्टीको हितविपरीत, गठबन्धनको भावना र मर्मविपरीत उम्मेदवारी दिएको कारण पार्टीले कारवाही

गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।माओवादी

माओवादीका दश नेता पार्टीबाट निष्काशित

२३ कात्तिक, काठमाडौं । नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई कारवाही गरेको छ । वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता,उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा …