उठीबास लगाउन थालेपछि मेयर र उपमेयरको राजीनामा माग्दै सुकुमबासी (फोटोफिचर)

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर तथा उपमेयरको राजीनामा माग्दै सुकुमबासीहरुले महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।आफूहरुलाई उठीबास लगाउन खोजिएको भन्दै विराटनगरस्थित गोग्राहाका सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्। विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै आएका सुकुमबासी परिवारलाई जबरजस्ती हटाउन खोजिएको करिम अन्सारीले बताए।'शुक्रबार १२ बजे घर खाली गर्नु भन्ने पत्र आयो,' उनले भने, 'पत्र आएको ३ घण्टामा डोजर आयो। न

सम्बन्धित सामग्री

मेयर नागेश कोइरालाको राजीनामा माग गर्दै विराटनगरमा जसपाको प्रदर्शन

प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध पनि नारवाजी गर्दै मेयरको राजीनामा समेत मागेका थिए।...

मेयर हर्क साम्पाङको राजीनामा मागियो

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ । सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले साम्पाङको राजीनामा मागेको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्। मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र […]

चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपाली समक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा […]

विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

१४ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएको बताए । राजीनामा पत्रमा भएिको छ, ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमाा […]

मेयर रेनु दाहालद्धारा राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको […]

फेरि मेयर उठ्न रेनुले दिइन् राजीनामा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन्। ‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले थाहाखबरसँग भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ।’पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले

भरतपुरकी मेयर दाहालले दिइन् राजीनामा

भरतपुर- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। गठबन्धनको भागबन्डामा माओवादीको भागमा परेको भरतपुर महानगरपालिकाको मेयरमा  फेरि उम्मेदारी दिन दाहालले  पदबाट राजीनामा दिएकी हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले शुक्रबार उपप्रमुख पार्वती शाह ठकुरीलाई राजीनामापत्र बुझाएकी हुन्। निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा […]

मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा […]

भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले शुक्रबार दिउँसो उपमेयर समक्ष राजीनामा बुझाएकव माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए। ‘भरतपुरकी मेयरज्यूले आज उपमेयरलाई राजीनामा दिनुभएको छ,’ अधिकारीले भने ।

अमानसिं फेरि मेयर उठ्ने, पदबाट दिए राजीनामा

काठमाडौं : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन्। फेरि मेयरको उम्मेदवार बन्नका लागि उनले। उपमेयर जानुका पराजुलीसमक्ष राजीनामा पेश गरेका हुन्।उनी २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी नियम लगाएपछि मेयर तामाङले आज पदबाट राजीनामा दिएका हुन्। उनले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन्। यो नगरपालिका माओव