मेयर हर्क साम्पाङको राजीनामा मागियो

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ । सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले साम्पाङको राजीनामा मागेको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्। मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र […]