मेयर रेनु दाहालद्धारा राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाउनुभएको हो । उहाँको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको […]

सम्बन्धित सामग्री

फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा फेरि मेयरको उम्मेदवार लड्न उनीहरूले निर्वाचन आचारसंहिताअनुसार राजीनामा दिएका हुन् । २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार रेनुले जित हासिल गरेकी थिइन् । उनलाई यसपालि पनि गठबन्धनहरूको समर्थनमा माओवादीले मेयरमा दोहोर्‍याउने तयारी गरेको […]