एमबीबीएस पढ्न जुम्ला

कर्णाली प्रदेशको जुम्लामा यतिखेर बेग्लै चहलपहल छ । यहाँ देशका कुनाकाप्चाबाट तन्नेरी आउन थालेका छन्, डाक्टर बन्ने सपना बोकेर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने भएपछि विद्यार्थी यहाँ आएका हुन् ।

सम्बन्धित सामग्री

मेडिकल ‘हब’ बन्दै च्यारे

जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माणकार्य थालिएको छ । जुम्लामा मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस कार्यक्रमको शुभारम्भ गरेसँंगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरुप पूर्वाधार निर्माणकार्य थालिएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकाम खलंगाबाट ६ किलोमिटर टाढा डाँफे लेखको तल च्यारेचौरमा एमबीबीएस अध्ययन र […]

जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाइने

जुम्ला - जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाउने याेजनासहित भाैतिक संरचना निर्माणकाे काम अगाडि बढाइएकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे मंसिर २६ गते एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुकाे उद्घाटन गरेपछि जुम्लाकाे च्यारे चाैरलाई मेडिकल हबको रुपमा विस्तार गर्ने तयारी गरिएको हाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट-६ किलोमिटर टाढा च्यारे चौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जनबन्दा बढी भौतिक संरचना निर्माण गर्ने तयारी गरेको छ ।&nb...

कर्णालीमा एमबीबीएस सुरु हुनु देशकै खुसीकाे दिन - राष्ट्रपति भण्डारी

जुम्ला – जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो । उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीकाे दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो । राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर व...

जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्ने

खलंगा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर […]

जुम्लामा एमबीबीएस पढाइ, राष्ट्रपतिले उद्घाटन गर्ने

जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन्।प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ। एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए।प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ। प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतक

एमबीबीएस कक्षा उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला जाने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति २६ मंसिरमा जुम्ला जान लागेकी हुन् ।

एमबीबीएस कक्षा उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला जाने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति २६ मंसिरमा जुम्ला जान लागेकी हुन् ।

सुरु भयो जुम्लामा एमबीबीएसको पढाइ

जुम्ला, मंसिर २० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसं) को पठनपाठन आइतबारबाट सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन […]

अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

जुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ सञ्चालनका लागि […]