मेडिकल ‘हब’ बन्दै च्यारे

जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माणकार्य थालिएको छ । जुम्लामा मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस कार्यक्रमको शुभारम्भ गरेसँंगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरुप पूर्वाधार निर्माणकार्य थालिएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकाम खलंगाबाट ६ किलोमिटर टाढा डाँफे लेखको तल च्यारेचौरमा एमबीबीएस अध्ययन र […]

सम्बन्धित सामग्री

मेडिकल हब बन्दै जुम्ला

जुम्ला : जुम्ला पछिल्लो समयमा मेडिकल हब बन्न थालेको छ। पहिले अस्पतालमा स्वास्थ्यकर्मी समेत देख्न नपाइने जुम्ला अहिले डाक्टरी पढाइ सुरु भएपछि मेडिकल हब बन्न थालेको हो।गत मंसिर २६ गते एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम उद्घाटनपछि मेडिकल हब बन्दै गएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमबिबिएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको  उपकुलपति डा. मंगल रावलले बताए।उनले भने, ‘प्रतिष्ठानले एमब