जुम्लामा एमबीबीएस पढाइ, राष्ट्रपतिले उद्घाटन गर्ने

जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन्।प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ। एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए।प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ। प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतक

सम्बन्धित सामग्री

जुम्लामा बहुउद्देश्यीय कबर्ड हल उद्घाटन

जुम्लामा बहुउद्देश्यीय कबर्ड हल उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कबर्ड हलको उद्घाटन गरेका हुन्। जिल्ला खेलकुद विकास समितिले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कबर्ड...

जुम्लामा १३ औं राष्ट्रपति रनिङ शील्ड  सुरू

जुम्लामा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड सुरु भएको छ । नेपाली सेनाको टुँडिखेल मैदानमा साेमबारदेखि सुरू प्रतियोगिता कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन

जुम्ला– स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। कार्यक्रममा उनले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताए । राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने […]

जनपक्षीय न्याय सेवामा सर्वोच्चकाे जोड : कामु प्रधानन्यायाधीश कार्की

जुम्ला – जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् ।  सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज बुधवार भवनको उद्घाटन गर्नुभएको हो । २०५९ साल कात्तिक २८ गते द्वन््दवकालमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटन गरिएको हो ।   भवन उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरेको बताउनुभयो । मुद्दा दर्तादेखि फैस...

तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथन, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए  । कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक […]

जुम्लामा डाक्टरी पढाइ सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा सञ्चालन भइरहेको एमबीबीएसको औपचारिक उद्घाटन गरेकी छन् । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले एमबीबीएसलगायत (बी फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका कार्यक्रमको ताम्रापत्र अनावरण गर्दै शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी हुन् ।साथै राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा निर्माण भइरहेको शैक्षिक तथा प्रशासनिक भवनको पनि शिलान्यास गरेकी छन् । कार्यक्रमलाई […]

कर्णालीमा एमबीबीएस सुरु हुनु देशकै खुसीकाे दिन - राष्ट्रपति भण्डारी

जुम्ला – जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो । उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीकाे दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो । राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर व...

जुम्लामा २०० किलोवाट क्षमताको जलविद्युत प्लान्ट पुनःस्थापना

काठमाडौं। भारतको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको आज उद्घाटन गरिएको छ। २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो। प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो। प्लान्टबाट करिब २० हजार मानिसहरु लाभान्वित हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित

२०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुर्ननिर्माण गरिएको थियो।...

जुम्लामा औद्योगिक व्यापार महोत्सव सुरु

कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठूलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत कार्माले उद्घाटन गरेका छन् ।