काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले जानकारी दिए। आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध आफुहरुले दर्ता गराएको प्रस्तावमाथि छलफल हुने आङ्बोले बताए। बैठकका एजेन्डा तय गर्न बिहान ११ बजेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी भएको प्रदेशसभा सचिवालयले जना