प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी […]