प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८-०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि

सम्बन्धित सामग्री

आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षिय गयानन्द मण्डल गनगाईंले गर्नेछन्।

प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी […]