देशभर चर्को गर्मी, नेपालगञ्जमा ४३ डिग्री, काठमाडौंमा वर्षकै उच्च ३१.३

काठमाडौं : तीन दिनदेखि पानी नपरेपछि देशभर चर्को गर्मी भएको छ। पानी नपरेकाले नेपालगञ्जको तापक्रम ४३ डिग्री पुगेको छ भने काठमाडौंमा पनि उच्च गर्मी छ।  साताअघि बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी ‘फानी’को प्रभावले पानी परेको थियो । त्यसयता पानी नपर्दा गर्मी बढेको हो। बर्षातको सिजन सुरु ह...