दक्षिण एसियामा झनै गर्मी बढ्ने संकेत

काठमाडौं, जेठ १२ । भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताएका छन्। दुई दिनअघि सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले मानवजन्य कारणले भएको तापमान वृद्धि र जलवायु परिवर्तनले तातो हावा चल्ने सम्भावनालाई ३० प्रतिशतले बढाएको देखाएको छ। ‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ […]