लु लाग्दा देखिने लक्षण

काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। लक्षण- हृदयको गति तीव्र हुने- श्वासप्रश्वास र रक्तचाप कम हुने- शरीरबाट पसिना ननिस्किने-