लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा रहेको कुटि रिसोर्टमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता गरेको छ ।कुटि रिसोर्ट पोखराको मुख्य पर्यटकिय स्थल फेवातालको नजिक रहेको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । रिसोर्टका विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, व्यायम तथा स्वास्थ्य […]