काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश–थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको महिनौं बित्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न शंका उत्पन्न भएको भन्दै राजपाले तत्काल सार्वजनिक गर्न माग