काठमाडौं, ९ बैशाख । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा जसपा, नेपालले अघि सारेका माग र मुद्दाको बारेमा छलफल भएको छ । पार्टीका नेता तथा कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा फिर्ता लिनुपर्ने जसपाको माग थियो । सो मागबारे आजको मन्त्रिपरिषद बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । पछिल्लो […]